विचार/ब्लग
न्यायालय बिग्रियो होइन बिगा¥यौं भन्नुपर्छ, राजनीतिक दलले यसको जिम्मेवार हामी हौं भन्नुपर्छ । केही हप्तादेखि निरन्तर पेचिलो बनिरहेको न्यायालयमाथिको विवादले सर्वथा समाचारको पहिलो विषय बन्ने गरेको राजनीतिलाई समेत पछि पारेको छ । सम्मानित सर्वोच्च अदालतका...
पुरा पढ्नुहोसलोकतान्त्रिक शासन पद्धतिमा नीति राज्य सञ्चालनको आधार हो । नीति प्रक्रियाका आधारमा सर्वसाधारण र सरकार एक–अर्कामा आबद्ध भई प्रणाली निर्माण एवं संस्थागत गर्दछन् । नीतिले कार्यव्यवहारलाई नतिजासम्म पु¥याउँछ । नीतिले राज्य र नागरिक को...
पुरा पढ्नुहोसयुरोप र अमेरिकाका विदेश नीतिविज्ञहरूको हालै सम्पन्न एक बैठकमा एकजना युरोपेली मित्रले समूहमा अमेरिकाका आन्तरिक अवस्थाप्रति चिन्ता व्यक्त गरे । उनी अमेरिकाको हार्ड पावर (सैन्य शक्ति) प्रति विश्वस्त थिए । उनको चिन्ता अमेरिकाको घरेलु...
पुरा पढ्नुहोसकेही सातादेखि सर्वोच्च अदालत प्रत्यक्ष रुपले अशान्त भएको छ । भित्रभित्रै रहेको अशान्तिले यसपटक रामशाहपथबाट दाम्लो छिनाएर निक्कै परसम्म अदालतलाई घिसारेर लगेको छ । पहिले यदाकदा अदालतलाई बाह्य परिवेशबाट आक्रमण हुने आशंकाले सुरक्षाकर्मी परिचालन...
पुरा पढ्नुहोसशुसिला शर्मा पुरुष हुनुको ‘उच्च भाव’ र महिला हुनुको ‘हीन भाव’ मेटाउनै पनि महिला र पुरुषको असल मित्रता र सहकार्य अपरिहार्य छ संसारको सृष्टि प्रकृतिमा भाले र पोथी जीवास्मबाट चल्दै आएको सबैले बुझेकै छन्रु। भाले र...
पुरा पढ्नुहोसजीवनमा लगभग ८५ प्रतिशत समय अरुलाई चिन्न र जान्न खोज्दैमा बित्छ । किनकि, आजसम्म अरू यस्तो हुनुपथ्र्याे, त्यस्तो हुनुपथ्र्याे, त्यस्तो नहुनु पथ्र्याे भन्दैमा आफू के हो र कसरी जान्ने आफूलाई मेसो पाएको छैन मानिसले...
पुरा पढ्नुहोसनेकपा (एमाले) दशौँ राष्ट्रिय महाधिवेशनको संघारमा छ । छ हजारभन्दा बढी वडा र छ सयभन्दा बढी गाउँ÷नगरपालिका तहमा अधिवेशन भइसकेका छन् र अबको ध्यान महाधिवेशनका प्रतिनिधि चयनतर्फ केन्द्रित भएको छ । देशभरका पार्टी सदस्यहरुबाट...
पुरा पढ्नुहोसनेपालमा राजदूतको जिम्मेवारी प्रदान गर्ने विषयले धेरै महत्व पाएको छैन । प्रारम्भः राजदूतले आफ्ना देशका नागरिकको र राष्ट्रको सर्वतोमुखी भलाइका दिशामा आफ्नो क्षमताको भरपुर उपयोग गर्नका लागि सम्बन्धित देशको कूटनीतिक प्रतिनिधिका रूपमा भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।...
पुरा पढ्नुहोससर्वोच्च अदालतको परमादेशले गठबन्धन सरकार बनाइदिएको तीन महिनापछि मात्र शुक्रबार सरकारले पूर्णता पायो । सरकारमा सार्वोच्च अदालतका न्यायाधीशहरुले पनि भागबण्डा पाए । परमादेश दिने ५ जना न्यायाधीशलाई क्याविनेटमा मन्त्रीदेखि राजदूत र संवैधानिक अंगहरुमा भगबण्डा...
पुरा पढ्नुहोसनेपालमा सबैभन्दा व्यापक रूपमा मनाइने पर्व दशैँ सुरु भइसकेको छ । अबका झण्डै दुई साता राष्ट्रिय परिचायक बनिसकेको दशैँमा नेपाली रमाउने छन् । बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक नेपालमा दशैँले धार्मिक पर्वभन्दा पनि बढी साझा...
पुरा पढ्नुहोस